दफा ११
उपसमिति वा कार्यदल गठन गर्न सक्ने

११. उपसमिति वा कार्यदल गठन गर्न सक्ने

१) समितिले आफ्नो कार्य सुचारुरूपमा ेः

सम्पादन गर्नको लागि आवश्यकताअनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यदलको कार्यक्षेत्रगत सर्त तथा कार्यावधि त्यस्तो उपसमिति वा कार्यदल गठन गर्दाको बखत समितिले निर्धारण गरिदिए बमोजम हुनेछ ।